समाज

कोशी पुलमा ट्रक दुर्घटना

काठमाण्डौं, जेठ २५ – सप्तरी र सुनसरीको सिमामा पर्ने सप्तकोशी पुलमा मालबाहक ट्रक दुर्घटना भएको छ ।

शुक्रबार बिहान महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सप्तकोशी पुलमा पश्चिमबाट पूर्व तिर जादै गरेको ना २ ख ७१७३ नम्बरको मालबाहक ट्रक सप्तकोशी नदीको पुलमा दुर्घटना भएको हो ।

ट्रकले एउटा बिजुलीको पोल र पुलमा समेत क्षति पुर्याएको छ तर भने कुनै पनि मानव्य क्षति नभएको प्रहरीले जनाएको छ ।

Share this:
Tags
Show More

Related Articles