समाचारअर्थसहकारी

नेशनल माइक्रोफाइनान्सको मूल्य समायोजन

काठमाडौं, मंसिर १६ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय १३ दशमलव ४७ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने १ हजार ३ सय ८६ दशमलव ७४ रुपैयाँ रहेको छ ।

Share this:
Tags
Show More

Related Articles