
काठमाडौं, मंसिर १७ – सहयोगी विकास बैंक लिमिटेडले १७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले १६ गते बसेको संचालक समितिको बैठकबाट १७ प्रतिशत नगद लाभांश दिने निर्णय गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक,विकास बैंक सुपरीवेक्षण विभागमा पठाएको छ । यसबाट आगामी साधारण सभामा लैजाने निर्णय गर्ने हो ।
Share this: