समाचारबैैैंकसहकारी

सूर्योदय लघुवित्तको मूल्य समायोजन

काठमाडौं, मंसिर २४ – सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको ४२ दशमलव ७५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार १ दशमलव ०५ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ८ सय ७९ दशमलव ३२ रुपैयाँ रहेको छ ।

Share this:
Tags
Show More

Related Articles