
काठमाडौं, पुस ९ – नेपाली बजारमा सोमबार सुनको मूल्य ५९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आज छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Share this: