समाचारबैैैंकव्यवसाय

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं, पुस ९ – नेपाली बजारमा सोमबार सुनको मूल्य ५९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आज छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

त्यस्तै आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share this:
Tags
Show More

Related Articles