
काठमाडौं, पुस १३ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Share this: