समाचारराष्ट्रियअर्थशेयरसमाजविकास

बुटवल पावर कम्पनीद्धारा हिमताल हाइड्रोको १९ दशमलव ४ प्रतिशत शेयर खरीद

काठमाडौं, पुस १८ बुटवल पावर कम्पनी लिमिटेडले हिमताल हाइड्रोपावर कम्पनीको १९ दशमलव ४ प्रतिशत शेयर खरीद गरेको छ ।

कम्पनीको नाममा पुस १६ गते ६ लाख १ हजार ३ सय कित्ता शेयर दाखिला खारेज भई शेयर स्वामित्व कायम भएको कम्पनीले जनाएको छ ।

कम्पनीले बैशाख २३ गतेको पत्रमार्फत ६ सय मेगाको अपर मस्र्याङ्दी २ जलविद्युतको आयोजक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीको शेयर खरीदका लागि सम्झौता गरेको थियो ।

Share this:
Tags
Show More

Related Articles