देशसमाचारराष्ट्रियअर्थबैैैंकशेयर

प्रभु बैंक लिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, पुस २२ प्रभु बैंक लिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीले पुस २२ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति एंव बैंकको वार्षिक साधारण सभाको निर्णय पश्चात वितरण गर्ने भएको छ ।

Share this:
Tags
Show More

Related Articles