रमाईलोभिडियो

सन्ध्या के.सीको शब्द रहेको गीत ‘प्रदेशीको जीवन बिमा’ गीत सार्वजनिक

काठमाडौं, चैत ८ । सन्ध्या के.सीको शब्द रहेको गीत ‘प्रदेशीको जीवन बिमा’ गीत सार्वजनिक भएको छ ।

यस्तै, रञ्जिता गुरुङ लामो समयपछि फेरी फेरी मोडलिङमा फर्किएकी छिन् । मालती डिजिटल प्रा.ली मार्फत भर्खरै मात्र बजारमा आएको गीत प्रदेशीको जीवन बिमा बोलको गीतमार्फत उनी काममा फर्केकी हुन् ।

मोडल महेन्द्र गौतम, रञ्जीता गुरुङ र अनुपम भण्डारीले अभिनय गरेको गीतलाई निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् । बिष्णु माझी र  खिम विष्टको आवाज रहेको छ । सन्ध्या के.सीको शब्द रहेको गीतमा रामु खड्काको संगीत रहेको छ ।

Share this:
Tags
Show More

Related Articles