देशराष्ट्रियअर्थ

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, जेठ १७  –  नेपाल राष्ट्र बैंकले (जेठ १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा रहेको छ ।

 

 

एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८० पैसा  र बिक्रिदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  १७  पैसा र बिक्रिदर ३६८ रुपैयाँ १४ पैसा रहेको छ ।

Share this:
Show More

Related Articles