कला/साहित्यBanner Newsरमाईलोभिडियो

ओइपिएलको प्रस्तुती बहुप्रतिक्षित टेलिचलचित्र “कुल खानदान ” को ट्रेलर रिलिज (भिडियोसहित)

ओइपिएलको प्रस्तुती बहुप्रतिक्षित टेलिचलचित्र कुल खानदान को ट्रेलर रिलिज भएको छ । शोवित बस्नेतको निर्देशन रहेको टेलिचलचित्र डिस डोमको रमाईलो टिभीबाट हेर्ने सकिनेछ ।

टेलिचलचित्रमा नीर शाह, सपना श्रेष्ठ, रोहित रुम्बा, सुभेच्छा थापा, अस्मीता जुरेली, गीता नेपाल, संगम भण्डारी, रामजी राउत, ज्ञान कुमार लुईटेल रहेका छन् । त्यस्तै बाल कलाकारको भूमिकामा एन्जल रोकाए छन्।

Share this:
Show More

Related Articles