देशसमाचारबैैैंक

भोलि आइतवार उपत्यका र उपत्यका बाहिर मेघा बैंकको ६६ शाखा खुल्ला रहने

काठमाडौं, वैशाख १३ – लकडाउनलाई  मध्यनजर गर्दै मेघा बैंकले भोलि आइतवार ६६ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

Share this:
Show More

Related Articles