देशसमाचारअर्थ

बढ्यो अमेरिकी डलरहित अन्य देशको भाउ, शनिबारको विनिमयदर (तालिकासहित)

काठमाडौं, वैशाख १३ – शनिवार अमेरिकी डलरसहित यूरोपियन यूरो, यूके पाउण्डको भाउ बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १२२ रुपैया ६३ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा  तोकिएको छ ।

आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ६१ पैसा तोकिएको छ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर  ३३ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ ६८ पैसा  तोकिएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १३१ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ।एक बहराईन दिनारको  खरिददर ३ सय २२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ २४ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर  २७ रुपैयाँ ९९ पैसा  तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १३ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ९४ पैसा तोकिएको छ ।

Share this:
Show More

Related Articles