देशसमाचारअर्थ

आजको विनिमयदर दर, यस्तो आयो डलरको मुल्य

काठमाडौं, वैशाख २२ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकी डलर बिक्री मुल्य १२०.४८ रुपैयाँ तोकेको छ  । यस्तै, डलरको खरिद मुल्य भने ११९.८८ रुपैयाँ तोकिएको छ । अन्य मुलुकका मुद्राको विनिमयदर भने यस प्रकार छः

Share this:
Show More

Related Articles