देशसमाचारBanner News

थप ३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं, जेठ १० – थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *