देशसमाचारराजनीति

मन्त्रिपरिषद्को नियमित बैठक जारी

काठमाडौं, भदौ १ – केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।

बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 बैठकमा मन्त्रालयगतरुपमा प्रस्तुत हुने अजेण्डामाथि छलफल हुनेछ। कोभिड–१९ रोकथाम, नियन्त्रणमा भइरहेको प्रयास र थप रणनीति कस्तो बनाउने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

Share this:
Show More

Related Articles