कला/साहित्यसमाचार

टेलिसिरियल मादलको खरी आजबाट रमाईलो एच.डीमा (भिडियोसहित)

काठमाडौं, असोज २२  – ओरजिनल ईन्टरटेन्मेन्टको प्रस्तुती रहेको टेलिसिरियल मादलको खरी आजबाट रमाईलो एच.डी टेलिभिजनबाट प्रसारण सुरु भएको छ ।

किशोर अनुरागको निर्देशन रहेको सिरियलमा सुवास गजुरेल, ईश्वर बल्लव, भिष्म आचार्य, धुव्र के.सी, रोसिका बोगटी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

हरेक बिहिबार राती ८ बजे प्रसारण हुने सिरियल डिस होमको च्यानल नम्बर 104 SD/990 HD र सिम टि.भी.मा पनि हेर्न सकिने छ ।

Share this:
Show More

Related Articles