देशसमाचारअर्थ

अमेरिकी डलरको भाउ कति छ आज ?

काठमाडौं, असोज २८  –  अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा रहेको थियो ।

 

Share this:
Show More

Related Articles