देशसमाचारअर्थबैैैंकशेयर

मेगा बैंकको लिलामी शेयरको बोलपत्र भोली खुल्दै

काठमाडौं, असोज २८  – मेगा बैंकले यस अघि बिक्रीमा ल्याएको लिलामी शेयरको बोलपत्र भोली बिहिबार खोल्ने भएको छ ।

उक्त शेयरको बोलपत्र बिहान १० बजेबाट खोल्ने कार्य सुरु हुने छ ।

बैंकले असोज ११ देखि १८ गते सम्म हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाममा ल्याएको थियो ।

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको हो ।

Share this:
Show More

Related Articles