देशसमाचारअर्थ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं, कार्तिक ३  – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला हिजोकै जति ९४ हजार ७०० रूपैयाँ कायम छ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि हिजोकै जति प्रतितोला एक हजार २०० रूपैयाँ निर्धारण गरिएको छ।

Share this:
Show More

Related Articles