देशसमाचार

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कार्तिक ७ – गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसगै संक्रमण गण्डकी प्रदेशमा संक्रमितको संख्या ६३०९ पुगेको छ ।

Share this:
Show More

Related Articles