देशसमाचारअर्थ

सुनको मूल्य कति?

काठमाडौं, कार्तिक २६ – बुधबार सुन प्रतितोला एक सयले बढेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन ९४ हजार ८ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कायम थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *