देशसमाचारअर्थ

शुक्रवार सुनचाँदीको मूल्य घट्यो, कस्तो छ आजको बजार भाउ ?

काठमाडौं, मंसिर ५  – शुक्रवार सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

शुक्रवार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवारको तुलनामा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

एकदिन अगाडी छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *