देशसमाचार

कोरोनाबाट थप २४ जनाको मृत्यु

काठमाडौं, मंसिर ९  – नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Share this:
Show More

Related Articles