
काठमाडौं, मंसिर १७ – पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म १४ लाख ६५ हजार १४४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएको तथ्यांक छ ।
Share this: