देशसमाचारबैैैंकशेयर

आइतबारको विदेशी मुद्रा विनिमयदर

काठमाडौं, मंसिर २८  –  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा तथा बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ४२पैसा र बिक्रीदर १५६ रुपैयाँ २२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा रहेको छ ।

स्वीस फ्रैंक एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र १३२ रुपैयाँ ९८ पैसा, जापानीज यन १० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

Share this:
Show More

Related Articles