देशकला/साहित्यसमाचाररमाईलो

डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा आजदेखि दुई नयाँ चलचित्रहरु प्रर्दशनमा

काठमाडौं, पुस १७ – आजदेखि डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दुई नयाँ चलचित्रहरु प्रर्दशनमा आएका छन् । आफूलाई मनलागेको चलचित्र छानी छानी हेर्न सकिनेछ ।

राष्ट्रियतामा केन्द्रित चलचित्र नेपाल आमा हेर्नको लागि बिहान १ बजे, बिहान ४ बजे, बिहान १० बजे र छाउपडी प्रथालाई समेटेर निर्माण गरिएको चलचित्र शितको थोपा को शो समय दिउँसो १ बजे, अपरान्ह ४ बजे, बेलुकी ७ बजे र राती १० बजे हेर्न सक्नुहुनेछ ।

शो शुक्ल स–परिवार रु २२५ मात्र । च्यानल नं १०८ रहेको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *