देशसमाचारअर्थबैैैंक

आज मंगलबार अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् अन्य देशको पनि विवरण

काठमाडौं, पुस २१  –  नेपाल राष्ट्र बैंकले आज मंगलबार पुस २१ गते विदेशी मुद्राको विनिमयदरको विवरण दिएको छ ।

अमेरिकी १ डलरको खरिदमा ११६.५४ नेपाली रुपैयाँ विक्री दर ११७.१४ रुपैया रहेको छ । यस्तै, कतारी रियालको १ को ३२.०१ नेपाली रुपैयाँ र विक्रीदर ३२.१७ रुपैयाँ रहेको छ ।

हेर्नुस् अन्य देशका मुद्रा विनिमयदर :
money -forex.JPG

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *