समाचारअर्थ

शुक्रबार विनिमयदर , कुन विदेशी मुद्राको मुल्य कति ?

काठमाडौं, पुष २४ – शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैंया ३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ६३ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ६० पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ३३  पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *