देशसमाचारअर्थ

तरकारी र फलफूल किन्न जाँदैहुनुहुन्छ ? थाहा पाउनुस् मूल्य

काठमाडौं, फागुन ६ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको मूल्य विवरण प्रकाशित गरेको छ ।

मूल्यविवरण अनुसार आलु रातो २७ रुपैयाँ, आलु रातो (भारतीय) २३.५० रुपैयाँ, आलु सेतो १९ रुपैयाँ पर्नेछ ।

गुन्दुक २३५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ५५ रुपैयाँ, गोलभेडा सानो १७.५० रुपैयाँ, गोलभेडा सानो (टनेल) २० रुपैयाँ तोकिएको छ ।

गोलभेडा सानो (तराई) २० रुपैयाँ, गोलभेडा सानो (भारतीय) १७.५० रुपैयाँ, च्याउ (कन्य) ७५ रुपैयाँ, च्याउ (डल्ले) ११५ रुपैयाँ, तितो करेला ९७.५० रुपैयाँ, तोफु ७५ रुपैयाँ र तोरीको साग २५ रुपैयाँ पर्नेछ ।

विस्तृतमा हेर्नुस् 

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *