देशसमाचारअर्थ

आइतबार तोलामा ८०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं, फागुन ९ –  साताको पहिलो दिन(आइतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *