समाचारअर्थव्यवसाय

आज तरकारीको कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण

काठमाडौं, फागुन ७  –  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य विवरण सार्वजनिक गरेको छ । आलु रातो र आलु रातो (भारतीय) को औसत मूल्य २७.५० रुपैयाँ, आलु सेतो १९ रुपैयाँ, काउली स्थानिय २२.५० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ४७.५० रुपैयाँ, गोलभेडा सानो १२.५० रुपैयाँ,  गोलभेडा सानो (टनेल) १५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, गोलभेडा सानो र गोलभेडा सानो (भारतीय) १७.५० रुपैयाँ, ताजा माछा (छडी) २०५ रुपैयाँ ताजा माछा (बचुवा) २३५ रुपैयाँ, ताजा माछा (मुंगरी) २४५ रुपैयाँ, ताजा माछा (रहु) २६५ रुपैयाँ, तामा  ७५ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ, तोफु ७५ रुपैयाँ र तोरीको साग २५ रुपैयाँ तोकिएको छ ।

Share this:
Show More

Related Articles