देशसमाचारअर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, वैशाख २० – नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद ११८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, यूरोपिएन यूरो एकको खरिद १४२ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।

बैंकका अनुसार यता, जापानी यन १० को नेपाली खरिददर १० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ ।

यता, खाडी मुलुकहरुको विदेशी मुद्रा विनिमयदर अनुसार आज साउदी अरबिया रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदरः

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *