Logo

२२ फाल्गुन २०८०, मंगलवार

साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिडन्त

नौलो न्युज

काठमाडौं– जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ । ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

विस्तृत पढ्नुहोस