Logo

११ बैशाख २०८१, मंगलवार

विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेट छनोटः पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने

Shova jour

काठमाडौं, असोज १७ – विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेटको लागि एसियाली समुहको उप–क्षेत्रिय छनोट प्रतियोगिता आजबाट मलेसियामा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा आज म्यानमारसँग खेल्नेछ ।

विस्तृत पढ्नुहोस