१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको साहस र समर्पणप्रति गहिरो श्रद्धा प्रकट गरेकी छन्