Logo

१४ मंसिर २०८०, बिहीबार

कीर्तिपुरमा क्रिकेटकाे उत्सव (फाेटाेफिचर)


नौलो न्युज


काठमाण्डाै – नेपाल र यूएईबीच त्रिवि मैदान कीर्तिपुरमा भइरहेकाे खेल हेर्न हजाराैँ क्रिकेट प्रेमीकाे घुइँचाे लागेकाे छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न हजाराैँ दर्शक पुगेका हुन् ।

मैदानमा ठाउँ नपाएका दर्शक रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ ।

तस्बिर : क्यान 


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार १८:०३

प्रतिक्रिया दिनुहोस्