Logo

९ जेष्ठ २०८१, बुधबार

अभिनेता गौरव पहारीले प्रेमिका श्रेणी खतिवडासंग गरे इन्गेजमेन्ट


नौलो न्युज


अभिनेता गौरव पहारीले  इन्गेजमेन्ट गरेका छन् ।

बुधवार काठमाडौँको पाँचतारे होटेल र्‍याडिसनमा आयोजित समारोहमा प्रेमीका श्रेणी खतिवडासंग उनले इन्गेजमेन्ट गरेका हुन्  । इन्गेजमेन्टमा कलाकारहरू विल्सन विक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए ।

श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् ।आगामी माघमा उनीहरूबिच बिहे हुने तयारी भइरहेको छ ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार ०८:३९

प्रतिक्रिया दिनुहोस्