Logo

२२ फाल्गुन २०८०, मंगलवार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्ने


नौलो न्युज


काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्नेछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । हिजो यूएईलाई ७ विकेटले हराउँदै नेपालले श्रृंखलामा विजयी शुरुवात गरेको छ ।

नेपालले पर्सि ४ गते फेरि हङकङसँग नै खेल्ने छ भने ६ गते यूएईसँग खेल्नेछ । श्रृंखला डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार ०८:१६

प्रतिक्रिया दिनुहोस्