Logo

३० माघ २०८१, बुधबार

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय


नौलो न्युज


काठमाडौं – मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार १३:०३

प्रतिक्रिया दिनुहोस्