Logo

२२ फाल्गुन २०८०, मंगलवार

प्रेमिका श्रेणीसंग बैवाहिक जीवनमा बाँधिए गौरव पहारी


नौलो न्युज


अभिनेता तथा निर्माता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । प्रेमिका श्रेणी खतिवडासँग उनले लगनगाँठो कसेका हुन् ।

विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन् । गौरव भने अभिनयमा सक्रिय छन् ।

‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका उनी ‘साइँली’का निर्माता पनि हुन् ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार १४:५३

प्रतिक्रिया दिनुहोस्