Logo

२२ फाल्गुन २०८०, मंगलवार

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता


नौलो न्युज


विराटनगर– कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि  वार्ता हुने भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो ।

असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार ०८:२७

प्रतिक्रिया दिनुहोस्