Logo

९ जेष्ठ २०८१, बुधबार

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


Shova jour


काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन् २०२४ अप्रिल १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?


प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार ०९:२५

प्रतिक्रिया दिनुहोस्