Logo

८ चैत्र २०८१, शनिबार

असईबाट सई बन्न यी १६९ भए सिफारिस (नामसहित)


Shova jour


काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस प्रकाशित भएको छ ।

प्रहरी प्रधान कार्यालयका बढुवा समितिका अनुसार १६९ असईहरु सईमा बढुवा सिफारिस भएका छन् ।

नामावली :-

       


प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार ०९:०७

प्रतिक्रिया दिनुहोस्