Logo

५ जेष्ठ २०८२, आईतवार

ताप्लेजुङमा ४.४ रेक्टरस्केलको भूकम्प


Shova jour


काठमाडौँ– ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  तापेथोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएराति १ बजेर ४६ मिनेटमा चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङसँगै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।


प्रकाशित मिति: २७ असार २०८१, बुधबार १०:१४

प्रतिक्रिया दिनुहोस्