Logo

८ चैत्र २०८१, शनिबार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै


Shova jour


काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक ३ः१५ मा बस्नेछ ।

संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।


प्रकाशित मिति: ३२ असार २०८१, सोमबार ०८:३८

प्रतिक्रिया दिनुहोस्