Logo

१ फाल्गुन २०८१, बिहीबार

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित


Shova jour


काठमाडौं । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

यो चलचित्रमा खगेन्द्र लामिछाने यसअघि नै अनुबन्धित भइसकेका छन् । निश्चलको प्रवेशसँगै चलचित्रको लाइनअप बलियो बन्ने देखिएको छ ।

चलचित्रका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुवन्ध गर्न बाँकी रहेको निर्देशक खनालले जानकारी दिए ।

चलचित्र साउनको २५ गतेबाट छायांकनमा जानेछ । चलचित्रको कथा लेखक बुद्धिसागरले लेखेका छन् । फिल्ममा शरद श्रेष्ठ


प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार ०७:४८

प्रतिक्रिया दिनुहोस्