Logo

११ बैशाख २०८२, बिहीबार

ताप्लेजुङमा भूकम्प


Shova jour


काठमाडौं – ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ।


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार ०७:१५

प्रतिक्रिया दिनुहोस्