Logo

२२ फाल्गुन २०८०, मंगलवार

ईयूका लागि नेपाली राजदूतमा राजभण्डारी, पाकिस्तानमा अधिकारी


Shova jour


काठमाडौं, भदौं २  – सरकारले युरोपियन युनियन (ईयू) का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा भण्डारीलाई ईयू र बेल्जियमका लागि नेपाली राजदूत नियुक्त गरेको हो ।

यस्तै पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो । उनीहरु सबै परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।


प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार १९:२४

प्रतिक्रिया दिनुहोस्