Logo

२२ आश्विन २०८२, बुधबार

आयोगले भन्यो– जेन-जी आन्दोलनमा फौजदारी कसूर गर्नेलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नू पर्दैन

काठमाडौँ– २३ र २४ भदौका दिन जेन-जी प्रदर्शनकाक्रममा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित आयोगले फौजदारी कसूर गर्नेलाई कारबाही गर्न कुनै आयोगको प्रतिवेदन पर्खनुनपर्ने बताएको छ। गृहमन्त्रालयले असोज ९ गते एक विज्ञप्ति जारी गर्दै आन्दोलनकाक्रममा हिंसात्मक गतिविधि गर्नेलाई तत्काल कारबाही नगर्न भनेर प्रहरी प्रशासनलाई विज्ञप्ति